धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० सँग सम्बन्धित कारोवार सदस्य र ग्राहक बिचको सम्झौतापत्र
मिति २०७९ ०६/ २५ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायीको इजाजत प्राप्त गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोचार सदस्य रहेको, काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं..... सुन्धारामा रजिष्टुडं कार्यालय रहेको श्री इन्फिनिटी सेक्युरिटिज कम्पनी लिमिटेड (अब उप्रान्त प्रथम पक्ष मनिनेछ। तथा प्रथम पक्ष माफत धितोपत्रको कारोवार गर्न अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड। स्थायी ठेगाना भई हाल को छोरा छोरी अर्ष स्थानमा वसोवास गर्ने श्री या ग्राहक संकेत नम्बर । युनिक क्लाइन्ट कोड) श्री श्री को श्री कायर्यालयमा इत्ता भई दत्ता न रही रहेको को नाती नातीनी बहारी, रहेको मा रजिस्टर्ड कार्यालय रहेको जब उप्रान्त द्वितिय पक्ष भनिनेछ र सो शब्दले विषय वा प्रसंगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारी र/बा कानूनी प्रतिनिधि समेतलाई जनाउने), का बीचमा नेप्सेको कारोबार प्रणालीबाट टिएमएस प्रणाली अन्तर्गत कारोबार हुने विधि प्रणाली अरूप आफैले कारोबार गर्ने सम्बन्धमा द्वित्तिय पक्षले प्रथम पक्षसंग प्रस्ताव राखेको र प्रथम पक्षले समेत सो बमोजिम गर्न द्वितिय पक्षसंग आवश्यक ज्ञान रहेको मानी स्वीकृति जनाएकाले देहायमा लेखिए बमोजिमको शर्त बन्देजको अधिनमा रही टिएमएस प्रणाली अन्तर्गत कारोबार द्वितिय पक्ष आफैले गर्ने सम्बन्धमा हामी दुवै पक्षको पुर्ण मञ्जुरी स्वीकृति भएकोले उक्त शतं बन्देजहरुको पूर्ण रुपमा परिपालना गर्ने पूर्ण प्रतिवद्धताका साथ मुलुकी देवानी (संहिता) ऐन, २०७४ बमोजिम यो टिएमएस प्रणाली अन्तर्गत कारोवार गर्ने सम्वन्धी सम्झौता आ-आफ्नो खसि राजिसंग लेखि लेखाई साक्षी महलमा लेखिए बमोजिमका साक्षीहरुको रोहबरमा प्रथम पक्षको कार्यालयमा बसी यस सम्झौताको मतलब र परिणाम समेत राम्ररी सम्झी बुझि दुवै पक्षले सहिछाप समेत गरि गराई एक-एक प्रति बुझिलियौ, दियौ । पक्षहरुले पूर्णरुपमा पालना गर्नु पर्ने शर्त बन्देजहरु :- १. प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिड निमिटेड लगायतका नियामक निकायले समय समयमा जारी गरेका निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरह मानी सम्झौताका पक्षहरुले सोको पालना गर्न पूर्ण मन्ज गर्दछ ।
- २. द्वितिय पक्षले यस सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथम पक्षलाई दिएको सूचना, द्वितिय पक्षको ग्राहक पहिचान विवरण केवाइसी मा मरेको विवरणमा कनै फेरबदल भए फेरबदल भएको ७ कार्य दिन भित्र प्रथम पक्षलाई जानकारी दिइ आफ्नो पहिचान तथा खाताका विवरणहरु अद्यावधिक गराउन मञ्जुर गर्दछ ।
- ३. द्वितिय पक्ष धितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा वा अन्य कुनै कारणले कानूनतः आर्थिक कारोवार गर्न असमर्थ भएमा प्रथम पक्षलाई तुरुन्त जानकारी दिन मञ्जर गर्दछ।
- ४. द्वितिय पक्षले वस सम्झौतामा उल्लेख गरेको वा ग्राहक पहिचान विवरण (केवाइसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोवाइल नम्बरमा द्वितिय पक्षले प्रयोग गर्ने यजरनेम तथा पासवर्ड प्रथम पक्षले उपलब्ध गराउने छ। प्रथम पक्षले उपलब्ध गराएको यजरनेम तथा पासवर्ड द्वितिय पक्षले परिर्वतन गरी सोको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व द्वितिय पक्ष स्वयंको हनेछ ।
- ५. द्वितिय पक्षले बिक्री कारोवार गर्दा मौज्दातमा धितोपत्र रहेको बा रहने कुनै एक हितग्राही खाता प्रचम पक्षलाई उपलब्ध गराउने छ। र उक्त खाता अन्य धितोपत्र कारोवार सदस्यलाई दिने छैन। यही एउटै खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिई हुने जोखिमको जिम्मेबारी दोश्रो पक्ष स्वयंले लिनेछ ।
- 6.द्वितिय पक्षलाई दिइएको युजरनेमबाट भएगरेको सम्पूर्ण कारोवारहरुको दायित्व बहन गर्ने तथा सो को समयमा राफसाफ गर्ने पर्ण जिम्मेवारी द्वितिय पक्षको हुनेछ ।
- ७. द्वितिय पक्षलाई प्रदान गरिएको युजरनेमको प्रयोगका कारण सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी पुगेमा त्यसरी सिर्जना हुने दायित्व प्रति द्विलिय पक्ष स्वयं पूर्ण जिम्मेबार हनेछ ।
- ८. द्वितिय पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई बिक्री भएका धितोपत्रहरुको निर्देशन पूर्जी जारी गर्नुपर्ने दायित्व दितिय पक्षको हुनेछ। यसरी विक्री भएको धितोपत्रको हस्तान्तरण द्वितिय पक्षले टि+१ को कायर्यालय समय भित्र प्रथम पक्षको राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोबारको राफसाफ हुन नसकेमा सोबाट थुजित सम्पूर्ण दायित्व द्वितिय पक्ष स्वयंले बहन गर्नु पर्नेछ ।
- ९. द्वितिय पक्षले धितोपत्र विक्री गरि सकेपछि सो धितोपत्रको आधार मूल्य प्रथम पक्षलाई राफसाफ समयको १ (एक दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ । आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मान्यका कारण उत्पन्न हुने सम्पूर्ण कानूनी तथा आर्थिक दायित्त्व वा हानी नोक्सानी द्विलिय पक्ष स्वयंले व्यहोर्नु पर्नेछ ।
- १०. द्वितिय पक्षले बिक्रि गरेको धितोपत्रको कारोवारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरु तथा प्रथम पक्षले धितोपत्र खरीद विक्री सम्वन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तर कट्टा गरी चाँकी रकम मात्र प्रथम पक्षले द्वितिय पक्षलाई भक्तानी गर्नेछ ।
- ११. द्वित्तिय पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गदा प्रथम पक्षले तोकेको कारोवार लिमिटको सीमाभित्र रही गर्नु पर्नेछ। द्वितिय पक्षले प्रथम पक्षलाई अग्रिम रुपमा बुझाएको रकमको बडिमा ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्नेछ। उक्त कारोवार सीमा द्वितिय पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुने छैन ।
- १२. द्वितिय पक्षले कारोबार सीमाका लागि प्रथम पक्षलाई बुझाउने सबै किसिमका भूक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नपर्ने छ ।
- १३ द्वितिय पक्षले कारोबार प्रयोजनका लागि प्रथम पक्षलाई उपलब्ध गराएको रकम उक्त धितोपत्र कारोवार राफसाफ प्रयोजनमा प्रयोग गर्नपर्नेछ ।
- १४. इवै पक्षको आपसी सहमतिमा द्वितिय पक्षले प्रथम पक्षलाई कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोवार योग्य धितोपत्रहरुको माध्यमबाट पनि गर्न सक्नेछ । यस्तो जरोटीलाई द्वितिय पक्षले बाफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले द्वितिय पक्षलाई जानकारी दिइ नगदमा परिणत गर्न सक्नेछ। द्वितिय पक्षले आफ्नो दायित्व समयमा पुरा नगरेको कारण प्रथम पक्षले यसरी नगदमा परिणत गरेमा द्वितिय पक्षले सो सम्बन्धमा कुनै उजुर वाजुर गर्न सक्ने छैन गरे स्वत बदर हुनेछ ।
- १५. द्वितिय पक्षले धितोपत्र खरीद गरे बापत सजना हने कल दायित्व रकममा प्रथम पक्षलाई अग्रिम रुपमा बझाएको रकम तथा द्वितिय पक्षले विक्रि गरी प्रथम पक्षसंग भक्तानी लिन बाकी भएमा सो समेत समायोजन गरी बांकी दायित्व रकम कारोवारको राफसाफ हुनु भन्दा पहिले प्रथम पक्षलाई द्वितिय पक्षले भुक्तानी गर्नुपर्नेछ ।
- १६. कारोवार सौमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्याकन बजार मूल्यको बढीमा ७० प्रतिशत सम्म गर्न सकिनेछ। धित्तीपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथम पक्षले द्वितिय पक्षलाई उपलब्ध गराएको कारोबार सीमा द्वितिय पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्नेछ ।
- १७. खरिद कारोबार पश्चात द्वितिय पक्षले राफसाफ समय भित्रमा आफ्नो दायित्व पुरा नगरेमा टि+४ मा प्रथम पक्षले द्वितिय पक्षलाई जानकारी गराई द्वितिय पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्रहरु बिक्री गरी, बैंक जमानत वापतको रकम प्राप्त गरी आफ्नो लेना रकम असुल उपर गरि लिन पाउने छ। यसरी आफ्नो लेना रकम असुल उपर गरि लिदा सो को लागत बापतको शोधमर्ना गर्नु पर्ने नपुग रकममा प्रयम पक्षले बैंकलाई कजां वापत बुझाउनु पर्ने व्याज रकममा २% प्रशासनिक खर्च समेत थप गरि हुन आउने एकमुष्ट रकम असुल उपर गरि लिएमा समेत द्वितिय पक्षको पुर्ण मञ्जुरी स्वीकृति छ र सो सम्बन्धमा मञ्जरी स्वीकृति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर बाजुर गर्न पाउने छैन गरे स्वतः चदर हुनेछ।
- १८. द्वितिय पक्षको धितोपत्र विक्री गरि प्रथम पक्षको लेना रकम असुलउपर गरी रकम बांकी रहेमा द्वित्तिय पक्षको अग्रिम भुक्तानी सम्मको रकम द्विलिय पक्षलाई फिर्ता गरी थप रकम बाकि रहन गए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हनेछ ।
- १९. द्वितिय पक्षले खरीद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरु पुरा गरेपछि बा कारोबारको राफसाफको दिन मध्ये जुन पछी हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथम पक्षले धितोपत्र हस्तान्तरण गर्न पर्नेछ ।
- २०. द्वितिय पक्षको नामवाट कारोवार भए पश्चात द्वितिय पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मानसिक सन्तुलन गुमाएमा वा अन्य कुनै कारणबाट द्वितिय पक्षको नामबाट भएका कारोबारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोवारको राफसाफको जिम्मेवारी निज वा निजको कानूनी उत्तराधिकारीको हनेछ। कानूनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
- २१. नियामक निकायहरुबाट कारोबारहरु रद्द भएमा वा रद्द गर्ने आदेश प्राप्त भएमा सो कारोवारहरु स्वतः रद्द हुनेछन् । सोको दायित्व प्रथम पक्षले बहन गर्ने छैन ।
- २२. द्वितिय पक्ष नावालक वा कानूनतः पक्षको रुपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
- २३ प्रथम पक्षको काच बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हने कनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन।
- २४. द्वितिय पक्षले आफ्नो कारोवारको निम्ति आदेश दिन लिखित मन्जुरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्नेछ। सो प्रतिनिधिबाट भएका सम्पूर्ण कारोबारहरु निज द्वितिय पक्षले नै गरेसरह मान्य रहनेछ ।
- २६. द्वितिय पक्षले निम्न लिखित माध्यमबाट कारोबार आदेश दिन सक्ने छ।
- क) स्वयं उपस्थित मन्दु लेखन आदेश ।
- ख) टेलिफोन
- ग) मोबाइल फोन
- घ) ई-मेल
- ङ) द्वितिय पक्षको मजरनेम
- च ) अन्य विद्युतीय माध्यम
- ग) मोबाइल फोन
- ग) मोबाइल फोन
- २७. द्वितिय पक्षले मार्जिन कारोबार सुविधा उपयोग गर्ने भएमा सी सम्बन्धी शर्त तथा सुविधाहरु सम्बन्धित नियममा तोकिए बमोजिम हुनेछ ।
- २८. द्वितिय पक्षले धितोपत्र कारोवार गर्दा उक्त धितोपत्र कारोबार गर्न प्रचलित कानुन बमोजिम आफू योग्य रहेको र सो धितोपत्रमा आफूले कानून वमोजिम धारण गर्न सक्ने सीमा भित्र रहि खरीद आदेश प्रविष्ट गर्नुपर्नेछ । सो नगरेबाट सिर्जित परिणाम तथा दायित्व द्वितिय पक्षको हुनेछ ।
- २९. प्रचलित नीति नियममा उल्लेख भए अनुसार वा सम्बन्धित निकायहरवाट धितोपत्रको कारोबारको श्रोतको जानकारी गराउन आवश्यक रहेमा उक्त जानकारी कारोबार राफसाफ समयावधी भित्र प्रथम पक्षलाई बुझाउन द्वितिय पक्ष मञ्जुर गर्दछ। द्वितिय पक्षले प्रचलित कानून बमोजिम जवैधानिक नठहरीने रकमहरु मात्र वितोपत्रमा लगानी गर्नुपर्नेछ ।
- ३०. द्वितिय पक्षले प्रथम पक्षको ग्राहक सदस्य भई टिएमएस मार्फत धितोपत्र खरिद विक्रि गर्दा धितोपत्र खरिद विक्रि गरे पश्चात् आफूले परा गर्न पर्ने सम्पूर्ण प्रकृतिको दायित्वहरु अर्थात धितोपत्र खरिद गरे वापत नियम बमोजिम तोकिएको समय सिमा भित्रै रकम भुक्तानी गर्नुपर्ने दायित्व वा धितोपत्र विक्रि गदां नियम बमोजिम तोकिएको समय सिमा भित्रै EDIS गर्नु पर्ने दायित्व जस्ता विविध प्रकृतिका दायित्वहरु निशर्त पुरा गर्नुपर्नेछ ।
- ३१. द्वितिय पक्षले धितोपत्र खरिद विक्रि गरे वापतको दायित्व नियम बमोजिम तोकिएको समय सिमा भित्रै प्रा गर्न नसकेमा सो कारणबाट सिर्जित हुने सबै प्रकारको दायित्वहरु अथांत धितोपत्र खरिद गरे बापत नियम बमोजिम तोकिएको समय सिमा भित्रै रकम भुक्तानी नगरेमा उक्त रकम भुक्तानी गर्नु पर्ने तोकिएको समय सिमा समाप्त भएको मितिबाट २ दिन भित्र उक्त खरिद भएको धितोपत्र द्वितिय पक्षको डिम्याट खातामा हाली नहाली प्रथम पक्षले विक्रि गरेमा द्वितिय पक्षको पूर्ण मन्जुरी स्वीक्ति छ र सो सम्बन्धमा मञ्जुरी स्वीकृक्ति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर बाजुर गर्न पाउने छैन गरे स्वतः बदर हुनेछ ।
- ३२. द्वितिय पक्षले धितोपत्र विक्रि गदां नियम वमोजिम टि+१ मित्रै EDIS नगरेको कारण २० प्रतिशत जरिवाना बभ्झाउन पर्ने अवस्था आएमा सो जरिवाना बभ्झाउने दायित्व द्वितिय पक्षको हुनेछ। प्रथम पक्षले सो २० प्रतिशत जरिवाना भुक्तानी माग गदां द्वितिय पक्षले सो रकम भुक्तानी नगरेमा यो सम्झौताका आधारमा द्वितिय पक्षलाई ऋणी सरह कारवाही गरि द्वितिय पक्षको धितोपत्र बिक्रि गरि प्रथम पक्षको सेना रकम असुल उपर गरि निएमा समेत द्वितिय पक्षको पुर्ण मञ्जुरी स्वीकृति छ र यो सम्बन्धमा मञ्जी स्वीकृक्ति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर बाजुर गर्न पाउने छैन गरे स्वतः बदर हुनेछ।
- ३३. द्वितिय पक्षले पुरा गर्नु पर्ने दायित्व समयमा पुरा गर्न नसकेका कारण द्वितिय पक्षलाई ऋणी सरह कारवाही गरि प्रथम पक्षको सेना रकम असुल उपर गरि लिनु पर्ने अवस्था सिर्जना भएमा द्वितिय पक्षले उक्त दायित्व बहन गर्न पर्ने समयावधि नाघेका मितिवाट उक्त रकम असुल उपर गरि सिंदाका मिति सम्मको प्रथम पक्षले बैंकलाई कां चापत बुझाउनु पर्ने व्याज बराबरको व्याज रकम समेत असूल उपर गरि लिन पाउनेमा द्वितिय पक्षको पूर्ण मन्जुरी स्वीकृति छ र सो सम्बन्धमा मन्जुरी स्वीकृति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर बाजुर गर्न पाउने छैन गरे स्वतः चदर हुनेछ ।
- ३४. टिएमएस प्रणालीमा कुनै प्राविधिक त्रुटिका कारण द्वितिय पक्षको कारोबार लिमिटमा परिवर्तन देखिई सो को आधारमा द्वितिय पक्षले धितोपत्र खरीद गरेमा द्वितिय पक्षले प्रथम पक्षलाई यस सम्झौताका शर्तहरु बमोजिम धितोपत्र खरीद गरे वापतको भक्तानी बझाउन मञ्जर गर्दछ ।
- ३५. द्वितिय पक्षको हकाधिकार निजको उत्तराधिकारीमा सरेमा त्यसरी हकाधिकार सर्ने उत्तराधिकारीलाई समेत यो करारनामा पूर्ण रुपले लागू नई सम्झौतामा भएको सवै व्यवस्थालाई पूर्ण रुपमा पालना गर्न पर्ने दावित्त्व सिर्जना भएको मानिनेछ ।
- ३६. दुवै पक्षहरुविच आपसि सहमतीमा एक महिनाको अग्रिम सूचना दिई यो सम्झौता रडू गर्न सकिनेछ। सम्झौता रद्द गर्नु पूर्व पक्षहरुले आ-आफ्नो दायित्व पुरा गरेको हुन् पर्नेछ ।
- ३७. प्रचलित कानून बमोजिम प्रथम पक्षले व्यवसाय सञ्चालनका लागि प्राप्त गरेको इजाजत, अनुमतिपत्र, सदस्यता खारेज भई कारोबार गर्न अयोग्य भएमा यो सम्झौता स्वतः खारेज हुनेछ । यसरी सम्झौता खारेज भए पनि बांकी बक्यौता फछ्यौट गर्नुपर्ने दायित्व दुवै पक्षको हुनेछ ।
- ३८ यस सम्झौताअनुसार प्रथम पक्षले दिने अथवा आवश्यक हुने कनै पनि जनाउ वा सञ्चार तोकिएको माध्यमवाट द्वितिय पक्षको अद्यावधिक ठेगानामा पठाए पश्चात द्वितिय पक्षले जानकारी पाए सरह हुनेछ।
- ३९. सम्झौताका दुवै पक्षहरुले नेप्से अनलाइन कारोवार प्रणालीमा क्षति पु-याउने कनै पनि कार्य गर्न पाउने छैनन् ।
- ४०. प्रथम पक्षले प्रचलित कानूनमा उल्लेख भएको अवस्थामा बाहेक द्वितिय पक्षको गोपनीयता कायम गर्नछ ।
- ४१. पक्षहरुका बीचमा उत्पन्न हुनसक्ने विवाद तथा मतभिन्नताहरुको समाधान सकेसम्म आपसी सहमतिमा निराकरण गरिनेछ । आपसी सहमतीबाट समाधान गर्न नसकेमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हनेछ ।
- ४२. द्वितिय पक्षले देहायका सुविधा उपयोग गरे बापत तोकिएको शुल्क तिनं मञ्जुर गर्दछ। साथै द्वितिय पक्षले उक्त सुविधाहरु प्राप्त गर्न हरेक आर्थिक वर्षमा नविकरण शुल्क समत तिनं पर्नेछ ।
- ४३. यो सम्झौता दुवै पक्षले हस्ताक्षर गरेको मितिचाट सम्म कायम रहनेछ र दुवै पक्षको सहमतीबाट सम्झौता पुनः नविकरण हुन सक्नेछ । ४४. यो सम्झौता पत्रमा उल्लेख भएका शतंहरु यसै सम्झौता पत्र बमोजिम हने र यसमा उल्लेख नभएको कराको हकमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ तथा राष्ट्री देवानी संहिता, २०७४ अन्य प्रचलित नेपाल विधि बमोजिम कुरामा दवै पक्ष मञ्जर देते ।
- ४५. यो करारनामामा उल्लेख गरिएका शतहरु पालना गर्न दवै पक्षको कर्तव्य हनेछ। कनै पक्षले तोकिएका शर्तहरुको उल्लंघन गरी अर्को पक्षलाई मका पर्न गएमा मर्का पर्ने पक्षले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ तथा मुलुकी देवानी संहिता ऐन, २०७४ तथा अन्य प्रचलित नेपाल कानून बमोजिमको कानुनी उपचार प्राप्त गर्न सक्नेछ ।
प्रथम पक्षले उल्लिखित माध्यमवाट आएका आदेशहरुलाई मात्र वैधानिक मान्यता दिई प्राथमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्टी गर्नेछ। नियम अनुसार उक्त जादेशहरुको सुरक्षित रेकडिङ्ग तथा भण्डारण प्रवम पक्षले गर्न सक्नेछ।